६ महिनापछि परिणाम देखिनेछ: रुसी प्रतिबन्धमा पुटिनको आलोचनाप्रति ट्रम्पको जवाफ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि प्रतिक्रिया दिँदै आगामी छ महिनाभित्र त्यसको प्रभाव स्पष्ट हुने बताएका छन् । रोजनेफ्ट र लुकोइलजस्ता रुसका ठूला तेल कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे पत्रकारहरूले सोध्दा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भने ‘म खुसी छु कि उहाँ (पुटिन) ले त्यस्तो महसुस गर्नुभयो ।
