SHARE
मकालु खबर · शुक्रबार​ ७ कात्िक २०८२ १२:५२ PM · 1 मिनेट पढाइ

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित २ पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।