SHARE
बिजनेस पाना · शुक्रबार​ ७ कात्िक २०८२ ०९:३५ AM · 1 मिनेट पढाइ

सेनाले भन्यो, ‘काठमाडौँ–तराई मधेश द्रूतमार्ग तोकिएकै मितिमा सकिन्छ’

देशको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले रणनीतिक महत्त्वका ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ । त्यसक्रममा एक हजार ४०० किलोमिटरभन्दा बढी सडकको ‘पाइलट ट्रयाक’ खोली सरकारलाई हस्तान्तरण गरिसकेको नेपाली सेनाको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना