छठ लगत्तै मुख्यमन्त्री सोनलले विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा जुटेका छन । मधेस प्रदेशको सत्ता गठबन्धनमा रहेका दलहरू बिच रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार भएको छलफलमा छठ पर्व सकिएलगत्तै प्रदेशसभाबाट विश्वासको मत लिने तय भएको हो ।
