SHARE
पर्दाफास · शुक्रबार​ ७ कात्िक २०८२ ०४:०९ PM · 1 मिनेट पढाइ

मतदाता नामावली दर्ताका लागि कांग्रेस महामन्त्रीद्वयको परिपत्र

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गर्दै यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा व्यापक सक्रियता बढाउन अपिल गरेका छन्।