SHARE
आइसिटी फ्रेम · बिहीबार १ साउन २०८२ ०४:४४ AM · 1 मिनेट पढाइ

नेपाली ३० व्यवसायिक फर्म र संस्थालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)’ सम्मान प्रदान

१ साउन, काठमाडौं। देशको समग्र विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदानलाई कदर गर्दै नेपाल सरकारले ३० प्रमुख व्यवसायिक फर्म तथा संस्थाहरूलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)’ सम्मान प्रदान गरेको छ। बुधबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम