SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २ साउन २०८२ ०३:०५ AM · 1 मिनेट पढाइ

१० औं आइसिटी अवार्डको अनलाइन नोमिनेसन खुला, १५ विधामा अनलाइन आवेदन दिन सकिने

२ साउन, काठमाडौं। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि खुल्ला भएको छ । सन् २०१६ देखि लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष १५ विधाहरुमा अनलाइन नोमिनेसन खुल्ला गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम