SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २ साउन २०८२ ११:१२ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त

२ साउन, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन्। बिहीबारदेखि लागू हुने गरी उनी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त भएका हुन्। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देश ढकालले सरकारको लगानी रहेको वणिज्य बैंकको अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम