SHARE
आइसिटी फ्रेम · बुधबार ५ कात्िक २०८२ ०७:१५ AM · 1 मिनेट पढाइ

संस्कृतिको जगेर्ना गर्न बाजुरामा देउसी–भैलो कार्यक्रम

५ कात्तिक २०८२, काठमाडौं । परम्परागत संस्कृतिको जगेर्ना गर्न बाजुरामा देउसी भैलो कार्यक्रम गरिएका छन् । यहाँका ९ वटै स्थानीय तहमा देउसी भलौ कार्यक्रम निरन्तर चलेका हुन् । तिहार पर्वको अर्को आकर्षकको रुपमा रहेको देउसी–भैलोलाई यहाँका स्थानीयले जगेर्ना गर्दै आएका  छन् । स–साना बालबालिका देखि बुढापाखाहरु पनि देउसी भैलोमा रमाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम