SHARE
आइसिटी फ्रेम · बुधबार ५ कात्िक २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

तिहारको विशेषताः देउसी–भैलोको मौलिकता हराउँदै गएकोमा चिन्ता

५ कात्तिक २०८२, काठमाडौं ।  तिहार पर्वको अर्को आकर्षण भनेको देउसी–भैलोलाई नै लिइन्छ । तिहार सुरु हुनासाथ गाउँका बालबालिका, युवादेखि वृद्धवृद्धा सम्मले देउसी–भैलो खेल्न गर्छन् । तर पछिल्ला वर्ष देउसी–भैलोको खेल्ने तरिका र मौलिकता हराउँदै गएको प्रति समाजको अगुवाहरुको चिन्ता छ । देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम