SHARE
आइसिटी फ्रेम · बिहीबार ६ कात्िक २०८२ ०२:४५ AM · 1 मिनेट पढाइ

भाईटीका: दाजुभाइबीचको पवित्र प्रेम, सद्भाव र वैदिक संस्कृतिको पर्व

६ कात्तिक २०८२, हेटौडा। यमपञ्चकको अन्तिम दिन मनाइने भाईटीका पर्व आज देशभर उत्साह, उमङ्ग र प्रेमसाथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै सप्त–रंगी टिका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम