SHARE
आइसिटी फ्रेम · बिहीबार ६ कात्िक २०८२ ०३:२२ AM · 1 मिनेट पढाइ

आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै, टीकाको उत्तम साइत बिहान ११ः३९ बजे

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम