SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २ साउन २०८२ ०५:३० PM · 1 मिनेट पढाइ

सानिमा बैंकको अनलाइन e-Com कार्ड Top-Up सुबिधा

२ साउन, काठमाडौं। सानिमा बैंकले e-Com भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइन मार्फत कार्डमा Top-Up गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ । e-Com भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट Sanima USD e-Com भिसा कार्डमा Top-Up गर्न सक्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम