SHARE
बिजनेस पाना · बुधबार ५ कात्िक २०८२ ०२:५४ AM · 1 मिनेट पढाइ

एथरको रिज्टा नयाँ रंगमा नेपाल आयो

इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको रिज्टा नयाँ रंगमा नेपाल आएको छ । एथर एनर्जी नेपालले फ्यामिली स्कुटर एथर रिज्टालाई नयाँ आकर्षक टेराकोटा रातो रंगमा ल्याएको हो । यो विशेष संस्करण लक्ष्मीपूजाको अवसरमा सार्वजनिक गरिएको थियो । नयाँ टेराकोटा रातो मोनोटोन र डुअल–टोन दुबै भर्सनमा उपलब्ध हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना