SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८२ ०९:४७ AM · 1 मिनेट पढाइ

६९ लाख ८५ हजार नगद तथा गहनासहित एक चिनियाँ र नेपाली युवती पक्राउ

काठमाडाैंकाे नागार्जुन नगरपालिका २ सानो भर्याङबाट अबैध रकम र सुनसहित एक चिनियाँ युवक र एक नेपाली युवती पक्राउ परेका छन् ।