SHARE
आइसिटी फ्रेम · सोमबार ३ कात्िक २०८२ ०४:४१ AM · 1 मिनेट पढाइ

तिहारको तेस्रो दिन: आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै

 ३ कात्तिक २०८२, काठमाडौं । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजासँगै कुकुर तिहार पनि परेको छ । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम