SHARE
आइसिटी फ्रेम · सोमबार ३ कात्िक २०८२ ०५:२५ PM · 1 मिनेट पढाइ

जेडटिईको नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक : शक्ति र प्रदर्शनको उत्कृष्ट संयोजन

 ३ कात्तिक २०८२, काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटिईले नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा  सार्वजनिक गरेको छ ।  विशेषगरी गेमिङका पारखीहरुलाइ शक्ति, गति र शैली एकैसाथ प्रदान गर्ने उद्धेश्यले यस स्मार्टफोनको डिजाइन गरिएको कम्पनीले जनाएको छ । नयाँ जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीमा अत्याधुनिक डिजाइनसँगै उत्कृष्ट प्रदर्शन रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम