सानिमा बैंकको २१औं साधारणसभा सम्पन्न
३ कात्तिक २०८२, काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ कार्तिक २ गते आइतबारका दिन २१औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूजीँको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
