SHARE
आइसिटी फ्रेम · सोमबार ३ कात्िक २०८२ ११:४६ PM · 1 मिनेट पढाइ

बिराटनगर किङ्सद्वारा NPL का लागि कोशीको गौरव झल्काउने ‘पूर्वेली राजा’ अर्ना म्यास्कट सार्वजनिक

४ कात्तिक २०८२, काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) नजिकिँदै गर्दा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट टोली बिराटनगर किङ्स ले आफ्नो आधिकारिक म्यास्कट ‘पूर्वेली राजा’ सार्वजनिक गरेको छ। टोलीले यस म्यास्कटका लागि कोशी क्षेत्रको रैथाने तथा हाल लोपोन्मुख अर्ना (जंगली भैंसी) लाई चुनेको छ। शक्तिको प्रतीक ‘अर्ना’ अर्नालाई शक्ति, सौन्दर्य र सहनशीलताको प्रतीकको रूपमा लिइन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम