SHARE
आइसिटी फ्रेम · मङगलबार ४ कात्िक २०८२ १२:१० AM · 1 मिनेट पढाइ

विराटनगर किङ्समा अष्ट्रेलियाका अलराउण्डर

४ कात्तिक २०८२, काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियरलिग (एनपिएल) को दोस्रो सीजनका लागि अष्ट्रेलियाका अलराउण्डर Sam Heazlettलाई अनुबन्ध गरेको छ। Sam Heazlett अष्ट्रेलियाकायू -१९ टिमबाट १अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्।उनले अष्ट्रेलियाको बिगब्यासमा ब्रिसबेन हिटर होबर्टहुरिकेंस खेलेका छन्। Sam Heazlett खेलहरुमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन्।उनिसंग ५० भन्दा बढी बिगब्यास माथि लीग म्याच खेलेको अनुभव रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम