SHARE
आइसिटी फ्रेम · मङगलबार ४ कात्िक २०८२ १२:०४ PM · 1 मिनेट पढाइ

बाजुरामा प्रथम छेडेदह क्रिकेट कप हुने

४ कात्तिक २०८२, काठमाडौं । बाजुराको छेडेदह स्पोट्र्स क्लवले यो बर्ष जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालीहरुको महान चाड दिपावलीको अवसरमा फुटबल प्रतियोगिता गर्दै आएको स्पोट्र्स क्लवले यो बर्ष भने क्रिकेट प्रतियोगिता गर्ने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम