SHARE
बिजनेस पाना · सोमबार ३ कात्िक २०८२ ०४:४४ AM · 1 मिनेट पढाइ

लक्ष्मी पूजाको दिन कति छ सुनको भाउ ?

आज तिहार अन्तर्गत लक्ष्मी पूजाको दिन सुनको भाउ बढेको छ । आइतबार प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना