भिभोले ल्यायो नयाँ भी६० लाईट, यात्राको उत्कृष्ट साथी
३० असोज २०८२, काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गरेको छ । “ट्राभल पोर्टेट पर्फेक्ट पार्टनर“ को रूपमा प्रस्तुत गरिएको यो फोन विशेषगरी यात्राका क्रममा पोट्र्रेट फोटोग्राफीका लागि डिजाइन गरिएको हो।
