SHARE
कालिका खबर · बुधबार २९ असो २०८२ ११:५१ AM · 1 मिनेट पढाइ

शसस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीको छापामारी : करोडौंको सुन, चाँदी बरामद।

पर्सा, असोज २७। सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले विशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरमा छापा मार्दै ठुलो परिमाणमा सुन, चाँदी र नगद रकम बरामद गरेको छ। मिति २०८२ असोज २७ गते उक्त घरमा अबैध रूपमा भन्सार छलि गरेर ल्याई गोदाममा राखिएको सुन तथा चाँदी रहेको भन्ने विशेष सूचनाको आधारमा संयुक्त टोली खटिएको थियो। छापा मार्ने क्रममा सुन २,२५४.८६ ग्राम, चाँदी १०,३५४.०७ ग्राम, सुनजस्तो देखिने ५५९.१० ग्राम, चाँदीजस्तो देखिने ५५० ग्राम र नगद नेपाली रुपैयाँ १,०९,००० र भारतीय रुपैयाँ ... The post शसस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीको छापामारी : करोडौंको सुन, चाँदी बरामद।