SHARE
पर्दाफास · मङगलबार १८ कात्िक २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

न्यायपालिकामाथि स्वार्थप्रेरित प्रहार अस्वीकार्य, राष्ट्रिय संस्था कमजोर हुँदा राज्यशक्ति खुम्चिन्छ : नैनसिंह महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकासहित राज्यका प्रमुख अङ्गहरूको स्वतन्त्रता र विश्वसनीयतामाथि आँच आउन नहुने बताएका छन् । राष्ट्रिय संस्थाहरू कमजोर बन्दै जाँदा समग्र राज्यशक्ति पतनको जोखिम रहने उल्लेख गर्दै उनले संस्थागत सुदृढीकरणमा जोड दिएका छन् ।