जिल्ला अस्पताल बझाङमा कार्यरत कर्मचारीहरु आन्दोलित
जिल्ला अस्पताल बझाङमा कार्यरत सेवा करारका कर्मचारीहरुले आफ्ना विभिन्न आठ बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय बझाङ तथा अस्पताल प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।