सिक्किम आइडल इन्टरनेशनल सिजन–३ को अडिसन घोषणा, काठमाडौंसहित विभिन्न सहरमा अडिसन हुने
भारतको सिक्किममा आयोजना हुने ‘सिक्किम आइडल इन्टरनेशनल सिजन–३’ का लागि काठमाडौं सहित विभिन्न सहरमा अडिसन सञ्चालन गरिने भएको छ । प्रतियोगिताको आयोजक टोलीले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै अडिसनको तालिका सार्वजनिक गरेको हो ।
