SHARE
पर्दाफास · मङगलबार १८ कात्िक २०८३ ०२:३४ PM · 1 मिनेट पढाइ

एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा ५ अंक जोड्दै लुम्बिनी शिर्ष स्थानमा पुगेको हो । पोखराको भने यो ह्याट्रिक हारसहित पुछारमा छ ।