SHARE
आइसिटी फ्रेम · मङगलबार २८ असो २०८२ ११:२८ AM · 1 मिनेट पढाइ

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, युद्धको शुरूमै हत्या भएको IDF को आकलन

२८ असोज २०८२, काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले सोमबार राति अन्तर्राष्ट्रिय रेड क्रसमार्फत इजरायललाई हस्तान्तरण गरेका चार बन्धकको शवमध्ये एक नेपाली विद्यार्थी विपिन जोशीको भएको डीएनए परीक्षणबाट पुष्टि भएको छ। इजरायली सेना (IDF) ले मंगलबार यसको आधिकारिक पुष्टि गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम