SHARE
आइसिटी फ्रेम · मङगलबार २८ असो २०८२ ११:४४ AM · 1 मिनेट पढाइ

नेपालमा प्रोटोनको उपस्थिति विस्तार; बुटवलमा खुल्यो नयाँ शोरुम

२८ असोज २०८२, काठमाडौं । जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गत रहेको नेपालको अग्रणी ईभी ब्रान्ड प्रोटन इमासले बुटवलमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ । यो उद्घाटनले कम्पनीको तीव्र गतिमा भइरहेको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम