SHARE
आइसिटी फ्रेम · बुधबार २९ असो २०८२ ०५:२८ AM · 1 मिनेट पढाइ

शाओमीले ल्यायो लाइका क्यामरा सहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा

२९ असोज २०८२, काठमाडौं । विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले आफ्नो नवीनतम स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएको छ, जसले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन दुवै प्रदान गर्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम