SHARE
आइसिटी फ्रेम · बुधबार २९ असो २०८२ ०६:०० AM · 1 मिनेट पढाइ

इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” नामक ३६०ड्ढ क्याम्पेन सुरु गर्याे

२९ असोज २०८२, काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरको रूपमा चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । सो घोषणासँगै कम्पनीले आफ्नो नयाँ ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” पनि सार्वजनिक गरेको छ । यो क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितामा कम्पनीको मूल विश्वासलाई प्रतिविम्बित गर्दछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम