SHARE
आइसिटी फ्रेम · बुधबार २९ असो २०८२ ०७:१२ AM · 1 मिनेट पढाइ

नेपाल बैंक र लिफ प्लस बीच छुट सम्झौता

२९ असोज २०८२, काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा.लि.बीच विशेष छुट सुविधा सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लसले उत्पादन गर्ने सुपारीको पातबाट निर्मित वातावरणमैत्री घरायसी सामग्री खरिद गर्दा विशेष छुट पाउनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम