एक सुपरस्टार छिट्टै नयाँ अवतारमा फर्किँदै !
२९ असोज २०८२, काठमाडौं । ठूलो खबर आउँदैछ! जसले सबैको मन जितेको थियो, त्यो सुपरस्टार नयाँ अवतार लिएर फर्किंदैछ। पहिलेभन्दा शक्तिशाली, आकर्षक र प्रभाशाली ! जसले ठूलो सपना देख्न विश्वास गर्छन्, लामो पर्खाइ हुनेछैन। मञ्च तयार हुँदैछ! के तपाई यस भव्य पुनरागमनका लागि तयार हुनुहुन्छ? सम्पर्कमा रहनुहोला। काउन्टडाउन सुरु भइसकेको छ! पिआर ।
