इनड्राइभको ‘राइड मोर, विन मोर’ ह्यान्डओभर कार्यक्रम: १० भाग्यमानी ग्राहकलाई ‘इलेक्ट्रिक स्कुटर’ र ३० जनालाई स्मार्टवाच पुरस्कार
२९ असोज २०८२, काठमाडौं । नेपालको लोकप्रिय राइड-सेयरिङ एप इनड्राइभ (inDrive) ले हालै आफ्नो ‘राइड मोर, विन मोर’ अभियान अन्तर्गतका भाग्यमानी विजेताहरूलाई पुरस्कार वितरण गरेको छ।
