SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ ०२:०५ PM · 1 मिनेट पढाइ

नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्डबीच छलफल

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा उठाउनुपर्ने व्यवसायिक एवम लगानीका मुद्दाहरुका सन्दर्भमा नेपाल–भारतका व्यवसायिहरुबीच छलफल भएको छ ।