SHARE
पर्दाफास · मङगलबार २८ असो २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

जेनजीका नाममा स्वार्थ बोकेका अन्य व्यक्तिले देशमा विध्वंस मच्चाए : मेयर आचार्य

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भाद्र २३ र २४ गते भएको आन्दोलनमा जेनजीको नाममा अन्य स्वार्थ बोकेका व्यक्तिहरुले देशमा विध्वंस मच्चाएको बताएका छन् ।