SHARE
प्रदेश खबर · बुधबार १२ कात्िक २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

सुनसरीका डा. सीताराम खड्का नेपाली सेनाको महासेनानीमा पदोन्नति

काठमाडौं : सुनसरी घर भएका डा.सीताराम खड्का नेपाली सेनाको महासेनानी (कर्णेल) दर्जामा पदोन्नति भएका छन्। पदोन्नतिसँगै प्रधानसेनापतिबाट उनले महासेनानी दर्ज्यानी चिह्नसमेत प्राप्त गरेका छन्।