SHARE
प्रदेश खबर · बुधबार १२ कात्िक २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन

काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।