SHARE
प्रदेश खबर · बुधबार १२ कात्िक २०८३ ०२:५९ PM · 1 मिनेट पढाइ

झापामा सशस्त्र प्रहरी नै हाउजी खेल्दै, प्रहरीको संरक्षणमा वुद्धशान्तिमा जुवाजन्य गतिविधि

झापा : जुवाजन्य गतिविधि नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले हाउजी (बिङ्गो) खेल सञ्चालनमा रोक लगाउने घोषणा गरे पनि बुद्धशान्ति गाउँपालिकाका दुई स्थानमा खेल सञ्चालन भइरहेको पाइएको छ।