स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु, उद्धार जारी
बार्सिलोना : मध्य स्पेनको टोलेडो प्रान्तमा बुधबार दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा रेलका दुई डिब्बा लिकबाट बाहिरिएका छन्। स्पेनी अधिकारीहरूले सुरुमा १० जनाको मृत्यु भएको बताएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
