SHARE
प्रदेश खबर · बुधबार १२ कात्िक २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

मझिया स्मृति महिला कप : सातदोबाटो युथ क्लब सेमिफाइनलमा

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब, ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ।