SHARE
प्रदेश खबर · बुधबार १२ कात्िक २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमविरुद्ध पोखरा एभेन्जर्सले बनायो १४५ रन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत चौथो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।