ताहाचलबाट पटाकासहित एक जना पक्राउ
काठमाडौंको ताहाचलबाट पटाकाजन्य विष्फोटक पदार्थ तथा कपडा लगायतका सामानहरू सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतकाे जिल्ला चुरु राजस्थान स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका १३ बस्ने ४८ वर्षीय सुनिल कुमार रहेको प्रहरीले जनाएको छ।
