SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ०३:१४ PM · 1 मिनेट पढाइ

उद्घाटन खेलमा लुम्बिनीसँग हारेको सुदूरपश्चिमले पोखरालाई हरायो

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । बुधबार साँझ भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै साविक उपविजेता रहेको सुदूरपश्चिमले जित निकालेको हो । यसअघि उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्सको यो पहिलो जित हो ।