SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

भिजिट भिसामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार, १० विदेशी नागरिक पक्राउ

काठमाडौं । पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन् ।