सरकारी वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन
काठमाडौं : राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी निकायका आधिकारिक वेबसाइट सुरक्षित बनाउन वैध एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
