SHARE
प्रदेश खबर · बुधबार १२ कात्िक २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

एनपीएलले बढायो होटलहरूको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अवसर

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधिको दायरा फराकिलो बनाएको छ।