SHARE
प्रदेश खबर · बुधबार १२ कात्िक २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

जनताको विश्वासलाई परिणाममा बदल्छौँ, स्थानीय तहको नेतृत्वका लागि तयार छौँ : रास्वपा सचेतक परियार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्यसहित आफूहरू शपथ ग्रहणकै दिनदेखि अहोरात्र काममा जुटिरहेको बताएका छन्।