SHARE
प्रदेश खबर · बुधबार १२ कात्िक २०८३ ११:११ AM · 1 मिनेट पढाइ

एनपीएल: सुदूरपश्चिमले जित्यो टस, पोखरा पहिले ब्याटिङ गर्दै

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तानले बाजी मार्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका छन्।